दफा १५
कानून विपरीतका प्रथा वा परम्परालाई मान्यता नदिइ

कानून विपरीतका प्रथा वा परम्परालाई न्यायको रोहमा मान्यता दिइने छैन ।